झापा , कात्तिक २० । साविक महारानीझोडा गाविस वडा नं ६ का पूर्व वडाध्यक्ष देवेन्द्र खड्काको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

करीव २० वर्षदेखि काठमाडौंमा बस्दै आएका ६० वर्षिय कार्कीको आज विहान त्यही मृत्यु भएको हो । उनलाई ८ दिनअघि संक्रमण पुष्टि भएको थियो । हाल गौरादह ४ निवासी कार्कीले त्यहाँ किराना व्यवसाय संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्