माई, कात्तिक २१ । माई नगरपालिका– ७का वडा अध्यक्ष राम प्रसाद लिम्बूलाई पत्नी शोक परेको छ । लिम्बूकी पत्नी फुलमाया लिम्बूको बिहिबार निधन भएको हो । लिम्बू नशा सम्बन्धि विगत १ वर्षदेखि पीडित रहेकी थिइन् ।

उनका ४ छोरी २ छोरा रहेको छन् । उपचारका लागि भारत गएकी लिम्बूको उतै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्