शिवसताक्षी , कात्तिक २७ । भन्सार नतिरी लादै गरेको विलविजक विनाको अबैध कपडा प्रहरीले बरामद गरेको छ ।

आज बिहान बसमा हालेर दमकतर्फ लादै गर्दा झिलझिले प्रहरीले कपडा बरामद गरेको हो । नियमित चेकजाँचका क्रममा बसमा हालेर लादै गरेको कपडाको विल माग्दा व्यापारीले दिन नसकेपछि कपडा बरामद गरिएको झिलझिले प्रहरीले जनाएको छ । करीव एक लाख मूल्य बराबरको सो कपडा भन्सारमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्