बिर्तामोड , मंसिर १७ । चित्रकार युवराज रिजाललाई मातृशोक परेको छ ।

बिर्तामोड ८ गरामनी बजार निवासी रिजालकी आमा हरिमायाको ९२ वर्षको उमेरमा हिजो बेलुका ९.४० बजे निधन भएको हो । उनी गरामनी बजारको पुरानो बासिन्दाको रुपमा रहेकी थिइन् । हरिमायाको आज कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्