झापा , मंसिर १८ । नेपाल पत्रकार महासंघ इलाम शाखाका संस्थापक सभापति धर्म गौतमलाई मातृशोक परेको छ ।

उनकी आमा ९७ वर्षीया कौशिलादेवी गौतमको गएराति ९.२० बजे निधन भएको हो । प्रतिदिन दैनिकका स्तम्भकार गौतमकी ममतामयी माताको निधनप्रति दुख ब्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्