एजेन्सी । बेलायतमा कोरोना भाइरसको अर्को एक नयाँ प्रकार फेला परेको छ । जुन पछिल्लो नयाँ भाइरसभन्दा अझ बढी खतरनाक रहेको छ।

बेलायतका स्वास्थ्य मन्त्री मैट हैनककले बुधवार बताएका छन् कि नयाँ प्रकारका कोरोना भाइरसको दुईवटा केस फेला परेको छ ।
कोरोना भाइरसको सो नयाँ प्रकार सबैभन्दा पहिला दक्षिण अफ्रीकामा फेला परेको थियो । बेलायतमा संक्रमित ती दुई व्यक्ति भर्खरै दक्षिण अफ्रीकाको यात्रामा गएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्