बिर्तामोड , चैत २२ । बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् ।

बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश कुन अबस्थामा रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली जादै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्