झापा , बैशाख १७ । झापामा आइतबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । उनले बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू गरिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्