सुनसरी,बैशाख १८ । सुनसरी गढी–२ औरावनीका एक बृद्धको चट्याङले लागेर मृत्यु भएको छ ।

स्थानीय ६० बर्षीय रघुनाथ यादवको चट्याङले लागेर मृत्यु भएको हो । शनिबार बिहान ८ बजे खेतमा भैसी चराउन गएका यादबलाई बर्षासँगै आएको चट्याङले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्