फिदिम बजारमा आगलागी May 8, 2021 झापा , बैशाख २५ । पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ ।फिदिममा बजारको गोसलाइनमा आगलागी भएको हो । दमकल र प्रहरीको सहयोगबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । Views: 266 RELATED ARTICLESMORE FROM AUTHOR पाडाजुँगीमा लागूऔषधसहित तीनजना पक्राउ मेचीनगर घर भएका काभ्रे मालपोतका खरिदार भण्डारी घुससहित पक्राउ ‘ निजी विद्यालयलाई मास्ने शिक्षा विधेयक मान्दैनौ ’ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्