झापा, बैशाख २५ ।सुनसरीको ईटहरी १७ टिकुलियाका ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ ।

हिजो दिउँसो साढे १२ बजे आफ्नो घरनजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढल्दा किचेर उनी गम्भीर घाईते भएका थिए । चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्