झापा , जेठ ५ । आज बिहान राजधानी काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का चितवनमा पनि महसुस गरिएको स्थानीय पत्रकार शालिग्राम नेपालले जनाएका छन् ।लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्