भद्रपुर, जेठ ८ । भद्रपुरस्थित मेची अस्पतालमा गएराति कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव नउठाएकोले त्यहाँ उपचारार्थ कोरोना संक्रमित त्रसित बनेका छन् ।

फाइल तस्वीर

पाँचथरबाट उपचारका लागि जेठ ५ गते ल्याईएका ६० बर्षिय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको हो । उनको शव बेडमै बेवारिसे हालतमा रहिरहेको त्यहाँ उपचाररत एक विरामीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्