झापा , जेठ १३ । झापा भद्रपुरका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा न. ९ का धिमाल थरका ३९ वर्षिय पुरुष रहेका छन् । उनको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले जानकारी दिए ।योसँगै भद्रपुरमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्