मेचीनगर, जेठ १७ । मेचीनगरका थप एक जनाको आज कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मेचीनगर–३ स्थित तेलपानीका ८३ वर्षीय बृद्धको आज विहान १० वजे बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए । उनको जेठ १२ गते पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्