झापा, जेठ २१ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको साँझ ६ बजे सपथ हुने भएको छ ।

स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने भएको हो । जनता समाजवादी पार्टी (जसपा)बाट बन्ने १० मन्त्रीको मन्त्रालय टुंगिएको छ ।
जसपबाट मन्त्री बन्ने १० जना यसप्रकार छन्।
१.राजेन्द्र महतो– उपप्रधान मन्त्री तथा शहरी विकास
२.शरत सिंह भण्डारी – उर्जा तथा जलस्रोत
३.अनिल झा– खानेपानी तथा सरसफाई
४.बिमल श्रीवास्तव– श्रम तथा रोजगार
५.उमाशंकर अरगरिया– युवा तथा खेलकुद
६.लक्ष्मण लाल कर्ण– भूमि व्यवस्था तथा सहकारी
७.चन्दा चौधरी – महिला तथा बालबालिका
८.एकवाल मियाँ– वन तथा वातावरण
९. चन्द्रकान्त चौधरी – राज्य मन्त्री उर्जा
१०.रेणुका गुरुङ – राज्य मन्त्री महिला

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्