झापा , जेठ २२ । झापाको बाह्रदशीमा कोरोना संक्रमणबाट गएराति एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी ७ डाँगीबारी बजारका ५४ वर्षिय बर्देवा थरका पुरुष छन् । स्वास्थ्य अबस्था गंभीर बनेपछि उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल पुर्याउनासाथ उनको मृत्यु भएको स्वास्थ्य शाखाका राम शाहले बताए । योसँगै बाह्रदशीमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या २ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्