बिर्तामोड, जेठ २५ । मजदुर नेता सम्फी दासको कोरोना संक्रमणका मृत्यु भएको छ ।

नेपाली कांग्रेस निकट नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन)का जिल्ला अध्यक्ष बिर्तामोड ३ सैनिक मोड निवासी दासको आज बिहान ९ बजे बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । उनी केही सतादेखि त्यहाँ उपचाररत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्