झापा , जेठ २९ । विभिन्न स्थानमा आज विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

३३ केभी घैलाडुब्बा र इलाम , ११ केभी सुरुङ्गा , शनिश्चरे र धुलाबारी फिडरको विद्युत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अवरुद्ध हुने भएको हो । अनारमनी सबस्टेशनको मर्मत गर्नुपर्ने भएकाले लाइन काटिने अनारमनी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्