बिर्तामोड , असार १ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा एकजना पुरुषको मृत्यु भएको हो । अर्जुनधारा ६ घर भई बिर्तामोड ५ मा बस्दै आएका ३५ वर्षिय ती पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्