Advertisement

पूर्वका आदिबासी सन्थालहरु लोप हुन लागिसके ।जनसँख्यासँगै उनीहरुको अस्तित्व नै हराउने अबस्थामा पुगेको हो । लोपोन्मूख सन्थाललाई कलाकार पवन राजवंशीले तस्वीरमा जीवन्त राख्ने प्रयास गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्