भद्रपुर, असार १७ । रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा विगत ओझा चयन भएका छन् । रोटरी क्यालेन्डर अनुसार ओझाले जुलाई १ तारेखदेखि पदभार सम्हाल्दैछन् ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा प्रेसिडेन्ट इलेक्टमा सन्तोष पोखरेल, प्रेसिडेन्ट नोमिनीमा इश्वर अधिकारी, सेक्रेटरीमा प्रज्वल राई,ज्वाइन्ट सेक्रेटरीमा पवनकुमार श्रेष्ठ, ट्रेजररमा किशोर पराजुली, क्लव एडमिनिष्टे«शन डाइरेक्टरमा कविन राई,मेम्वरसीप डाइरेक्टरमा राजकुमार पोखरेल,पब्लिक रिलेशन डाइरेक्टरमा दिपेश ढकाल,रोटरी फाउन्डेशन चेयरमा टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा धनजुजु श्रेष्ठ, सर्जेन्ट एट आम्समा सुभाषरत्न शाक्य,क्लव टे«नरमा नरेश पराजुली,क्लव मेन्टरमा सुरज खत्री,आइ टी अफिसरमा उज्वल श्रेष्ठ,युथ सर्भिसमा प्रदीप सरावगी,सोसियल मिडिया एण्ड क्लव वुलेटीनमा सन्जयराज पोखरेल र वेभ मास्टरमा राजेन्द्र सिंह चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्