झापा ,साउन ८ । मिसन एजुकेशनको प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय स्तरको अनलाईन क्विज कम्पिटिसन हुने भएको छ ।

लकडाउनको मारमा रहेकाहरुका लागि घरमै बसेर अनलाइन माध्यमबाट मिसन एजुकेशनले अन्तर्राष्ट्रिय स्तरको अनलाईन क्विजÞ कम्पिटिसन गराउन लागेको हो । अब आफ्ना छोराछोरीलाई क्विज प्रतियोगितामा सहभागी बनाई उनीहरुको दिमागको परीक्षा लिन सकिने र आकर्षक पुरस्कारसमेत जित्न सकिने मिसन एजुकेशनले जनाएको छ ।क्विज प्रतियोगितामा २ उमेर समूह विभाजन गरिएको छ । जुनियर ग्रुप १२ देखि १५ बर्ष र सिनियर ग्रुप १६ देखि ३० बर्षसम्मले यहि १५ देखि २८ जुलाईसम्म दर्ता गराइसक्नु पर्ने छ । नाम दर्ता गर्न तलको लिंकमा गएर गर्न सक्नु हुनेछ भने नबुझेको खण्डमा यी नम्बरमा सम्पर्क गरी बुझ्न सकिने जनाइएको छ ।9848031486, 9858076665 ,9848010671 ,httpsM÷÷missioneducation=manavdharam=org÷me÷quiz–2021÷