बिर्तामोड , साउन ११ । वडा कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि बिर्तामोडको ३ नं वडा कार्यालय भोलिदेखि बन्द गरिने भएको छ ।

वडा सचिव भीम अधिकारीले आज एक सूचना जारी गरी साउन १२ देखि १६ गतेसम्म वडा कार्यालय बन्द रहने जानकारी दिएका छन् । वडा कार्यालयका चारजना कर्मचारीमध्ये दुईजनालाई कोरोना संक्रमण भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्