राजगढ , कात्तिक १४ । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीको अध्यक्षमा बुद्धराज कार्की सर्वसम्मत चयन भएका छन् ।

धेरै आकांक्षी भएपनि अध्यक्ष मण्डलको अथक प्रयासले सर्वसम्मत गाउँ कमिटी चयन भएको हो । जसको उपाध्यक्षमा गंगाराम धिताल , सचिव घनेन्द्र ढकाल , उपसचिव गंगामाया धमला र मनबहादुर राजवंशी रहेका छन् । चयन गरिएको ७५ सदस्यीय गाउँ कमिटीलाई घोषणा गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्