झापा,कात्तिक २२ । सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दरर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ ।

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दरर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।



