बिर्तामोड , मंसीर ३ । झापाको झापा गाऊपालिका ६ भृकुटी चौक की ६२ बर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ ।

हिजो बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्