झापा , पुष ५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महिलातर्फ खुला केन्द्रीय सदस्यमा झापाका सरिता प्रसाई र सुशिला ढकाल निर्वाचित भएका छन् ।

डिला संग्रौला २८८५, पुष्पा भुषाल २७१८, आरजु राणा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ ,सरिता प्रसाई २०९६, रमा कोइराला १८५८ , सुशीला ढकाल १८०४ र रङ्गमती शाही १७८९ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यसअघि आइतबार पुरुषतर्फ खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्