बिर्तामोड , पुष २१ । मोरङको बिराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा डुबेर २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ ।

पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका साँढे ६ बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्