झापा , माघ १ । बढ्दो कोरोना संक्रमणका कारण यस वर्षको कन्काई माई मेला खासै लागेको छैन ।

प्रहरी प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाएपछि माई मेला स्थगित गरिएको थियो । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाले धार्मिक र रमाइलो मेला लगाउन रोक लगाएपनि मकर स्नान गर्नेहरुको उल्लेख्य सहभागिता रहेको छ । मेलामा पुजाआजा गर्नेहरुको भीड देखिएको छ । खेल तमासा र व्यापार गर्ने व्यवसायीहरुलाई भने प्रहरीले मेलामा बस्न दिएको छैन । (फोटो फिचर )

मेलामा देखिएको भीड
माग्नेहरुको लाइन
लायन्स क्लब अफ सुरुङ्गाद्वारा निशुल्क मास्क वितरण
मारवाडी समाजको प्रसाद वितरण

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्