बिर्तामोड , माघ १७ । नव संचारगृह प्रालिद्वारा नियमित प्रकाशन भइरहेको प्रतिदिन दैनिक फेरि ‘क’ वर्गमा परेको छ ।

प्रेस काउन्सिलको वर्गीकरणमा प्रतिदिन दैनिक निरन्तर ‘क’ वर्गमा पर्दै आएको हो ।प्रतिदिनसंगै झापाको लोकतन्त्र पोष्ट दैनिक र पूर्वाञ्चल दैनिक पनि ‘क’ वर्गमा परेका छन् ।

त्यस्तै झापाको पूर्व सन्देश र मेची टाइम्स दैनिक ‘ख’ तथा इजलास दैनिक ‘ग’ वर्गमा परेका छन् । त्यस्तै जिल्लाका १८ वटा साप्ताहिक पत्रिकामध्ये १२ वटा ‘ख’ र बाँकी ४ वटा ‘ग’ वर्गमा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्