एजेन्सी । भारतको दिल्लीमा आजदेखि शिक्षण संस्था संचालन हुँदैछ ।

विद्यालयमा कक्षा ९ देखि १२ सम्मको पठनपाठन आजदेखि सुचारु हुने भएको हो । त्योसंगै कलेज, जिम र स्पा पनि आजदेखि खुल्ने भारतीय संचारमाध्यमले जनाएका छन् । कोरोना संक्रमणका कारण दिल्लीमा शिक्षण संस्था बन्द भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्