फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज February 11, 2022 सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आज प्रेस ब्रिफिङमार्फत् सो निणर्य भएको जानकारी दिए । अहिले लक्षित समुदाय मात्रै तोकेर बुस्टर डोज खोप दिइँदै आएको छ । Views: 48 RELATED ARTICLESMORE FROM AUTHOR मतदान केन्द्रमा जान नपाएपछि बालेन काठमाडौ फर्किदै झापा १ का उम्मेद्वारहरुले कहाँबाट मतदान गर्दै ? पत्रकार तथा खोजकर्ता तिम्सिनाको निधन प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्