मेचीनगर, माघ २९ । मेचीनगर नगरपालिका वडा नंं १४ दुवागढीस्थित मगमग चाउचाउ कारखानामा आगलागी भएको छ ।

बिहान ४.३० बजेदेखि आगलागी शुरु भएको अनुमान गरिएको छ । आफूहरु बिहानैदेखि आगलागी नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

झापा ,मोरङ, इलाम र सुनसरीका दमकललाई आगो निभाउन बोलाइएको छ । काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको हो ।

2 वटा प्रतिक्रिया

  1. मेचिनगर नगरपालिका मा लगातार जस्तै आग्लागी हुनु मा इन्स्योरेन्स बिचौलिया को हात हुनुपर्छ ! र मेचिनगर नगरपालिका को दम्कल बिग्रेर थन्किएको नि छानबिन हुनुपर्छ सेटिङ मा महिर छन तिहाका मेयर र उप मेयर!!

  2. मेचिनगर नगरपालिका मा लगातार जस्तै आग्लागी हुनु मा इन्स्योरेन्स बिचौलिया को हात हुनुपर्छ ! र मेचिनगर नगरपालिका को दम्कल बिग्रेर थन्किएको नि छानबिन हुनुपर्छ सेटिङ मा महिर छन तिहाका मेयर र उप मेयर!!

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्