बिर्तामोड , फागन २२ । बिर्तामोडमा आगलागी भएको छ ।

बिर्तामोडको भद्रपुर रोडमा रहेको न्यू फास्टफुड होटल एन्ड सेकुवा कर्नरमा आगलागी भइरहेको हो । बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्