बिर्तामोड , चैत १ । बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पितृशोक परेको छ ।

उनका पिता भिमबहादुर लिङ्देनको ८७ वर्षको उमेरमा निधन भएको हो ।

वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , साविक अमरपुर गाविसका अध्यक्ष भवानीप्रसाद लिङ्देन ,धनबहादुर लिङ्देनसमेतका पिता भिमबहादुरको पाँचथरको साविक अमरपुर गाविस दोरुम्बा हाल हिलिहाङ १ मा मंगलवार बिहान ७ बजे निधनले भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्