झापा , चैत १३ । सुनसरीको ईटहरी-१५ आवाधी मधेसामा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा शनिवार दिउँसो ३ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुवाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्