बिर्तामोड , चैत २३ । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिका वडा नं ३ को वडाध्यक्षको उम्मेदवारमा मदन बुढाथोकी सर्वसम्मत भएका छन् ।

बुधवार भएको वडा कमिटीको बैठकले युवा व्यक्तित्व बुढाथोकीलाई वडाध्यक्षमा सिफारिस गरेको हो । वडाध्यक्षमा अन्य आकांक्षी भएपनि बुढाथोकीलाई सर्वसम्मत चयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्