झापा , बैशाख ५ । प्रहरीले मोरङबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१२ बस्ने २६ वर्षीय राजकुमार कामत र २० वर्षीय प्रवीन मण्डल छन् । विराटनगर महानगरपालिका-९ मा पार्किङ गरेको को २० प ५०१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्