बिर्तामोड , बैशाख १२ । लामो कसरतपछि झापाका गठबन्धन दलहरुले भागबन्डा मिलाएका छन् ।

भागबन्डा अनुसार नेपाली कांग्रेसले जिल्लाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाको प्रमुख वा अध्यक्ष सहित ७३ वटा पद पाएको छ भने नेकपा माओवादी केन्द्रले ९ वटा पालिकाको उपप्रमुख वा उपाध्यक्षसहित जम्मा २३ वटा पद पाएको छ । त्यस्तै लिम्बुवान , नेकपा एस र जसपालाई पनि एक–एक वटा वडाध्यक्ष दिइएको छ । केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्