झापा , बैशाख १७ । माता तिर्थ औशीं अर्थात् आमाको मुख हेर्ने दिनको विशेष अवसरमा नेपाल तमू विद्यार्थी छोंज धीं विर्तामोड नगर कार्यसमिति द्वारा फलफूल तथा खाद्यान्य वितरण गरिएको छ ।

शनिबार विर्तामोड -४ स्थित परोपकार केन्द्रमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नगर विद्यार्थी संघले फलफूल तथा खाद्यान्य वितरण गरेको सचिव सितल गुरुङले बताए । कार्यक्रममा परोपकार केन्द्रका तर्फबाट संस्थापक सचिव हरि सिटौलाले सहभागी विद्यार्थीहरुलाई सामाजिक कार्यमा सक्रिय भएकोमा धन्यवाद ज्ञापन गर्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्