बिर्तामोड , बैशाख ३१ । बिर्तामोड नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेको छ ।

१४७0 मत गनिसक्दा मेयरमा एमालेले ६६९ , कांग्रेसले ४७४ , उपमेयरमा एमालेले ६९४ , माओवादीले २९४ मत ल्याएको छ । त्यस्तै वडाध्यक्षमा एमालेले ६५६ र कांग्रेसले ५२१ मत पाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्