कुमरखोद, बैशाख ३१ । झापा गाउँपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ ।

त्यहाँ वडा नं १ बाट मतगणना शुरु भएको हो । वडा नं १ को २२३ मत गणना गर्दा निम्न अनुसारको परिणाम आएको छ ।
चिन्ह अध्यक्ष उपाध्यक्ष वडा
सूर्य ५९ ५१ ६०
रुख ८१ ८० ८१
माओवादी ५८ ६२ ५८
छाता १
कलम १
हलो १