दमकमा कांग्रेसले खाता खोल्यो, १० को वडाध्यक्षमा भण्डारी निर्वाचित May 15, 2022 दमक , जेठ १ । दमक नगरपालिका वडा नं १० को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले नेकपा एमालेका बोधराज न्यौपानेलाई हराएका हुन् । भण्डारीले ११६५ मत ल्याउँदा न्यौपानेले १०१४ मत पाएका छन् । Views: 1,892 RELATED ARTICLESMORE FROM AUTHOR ओलीको कार्यक्रममा सन्थाल बालकहरुलाई भाडामा प्रयोग झापा २ मा बौद्धिक उम्मेदवार म मात्रै हुँ–डा. संग्रौला कंचन अंग्रेजी विद्यालयमा उत्कृष्ट शिक्षकलाई सम्मान प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्