झापा , जेठ १ । नेकपा एमालेले गौरादह नगरपालिका वडा नं १ मा प्यानलै जितेको छ ।

नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गरी वडाध्यक्षमा नगेन्द्र भण्डारीसहित पुरै प्यानल एमालेले जितेको हो । भण्डारीले १९९३ र उनका प्रतिद्वन्द्वी गौतमले १७३१ म्त ल्याएका छन् । भण्डारी निवर्तमान वडाध्यक्ष हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्