झापा , जेठ १९ । छरछिमेकी, आफन्ती र परिवारकै सदस्यबाट बलात्कार र यौन हिंसामा परेकालाई न्याय त कठिन छ नै, गाउँ फर्केर बस्ने वातावरण पनि छैन ।

खोटाङको केपिलासगढी गाउँपालिकाकी १५ वर्षीया किशोरी गत मंसिर १० मा बलात्कृत भएकी थिन् । स्थानीय ३० वर्षीय अतीत राईबाट बलात्कृत भएकी उनले वैशाख २ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चा जन्माइन् । ६ महिना नपुग्दै जन्मिएको बच्चाको तत्कालै मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्