एजेन्सी । क्यानाडामा देवी कालीले चुरोट खाएको पोस्टरप्रति विरोध भएको छ ।

त्यसलाई लिएर भारतले आपत्ति जनाएको हो । हिन्दू देवी कालीको जस्तो बस्त्र पहिरिएकी एक महिलाले चुरोट खाँदै गरेको पोस्टरलाई लिएर ओटावास्थित भारतीय उच्चायोगले विरोध जनाएको छ । जुन पोस्टर टोरेन्टोको अगा खान म्यूजियमभित्र राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्