चन्द्रगढी, भदौ ८ । प्रतिदिन दैनिकका संवाददाता द्रोण अधिकारीलाई पितृशोक परेको छ ।
उनका पिता काशीप्रसाद अधिकारीको उपचारको क्रममा राजधानी काठमाण्डौमा निधन भएको हो । उनको पार्थिव शरीरको अन्त्येष्टि काठमाण्डौस्थित पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।