मेची राजमार्ग अवरुद्ध September 13, 2022 झापा , भदौ २८ । पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२, काबेलीस्थित मेची राजमार्गमा पहिरो खस्दा सडक पूणर् रूपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाई सडक खुलाउने प्रयास भइरहेको छ । Views: 62 RELATED ARTICLESMORE FROM AUTHOR कांग्रेस– एमाले–राप्रपासहित झापाका ७८ जना उम्मेदवारको जमानत जफत( नामावलीसहित) कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन रास्वपाका ढकाल दोस्रो प्रयासमा सांसद बने , साँवाको दोस्रो र थेबेको तेस्रो हार प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्