झापा , असोज ४ । देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका हुन् । जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कणर्ाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्